विज्ञापन
2026-11-27

प्रमुख–समाचार

नेपालको आर्थिक वृद्धिदर घटेर ३.८५ प्रतिशतमा सीमित अर्थतन्त्र प्रमुख–समाचार

नेपालको आर्थिक वृद्धिदर घटेर ३.८५ प्रतिशतमा सीमित

2026-11-25 सम्पादकीय

काठमाडौं, मंसिर ९ – आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक…

थप पढ्नुहोस्
“चुनावमा मात्रै म प्यारासुटबाट उत्रिएर आउने नेता होइन : विवेक चौरसिया” प्रमुख–समाचार राजनीति

“चुनावमा मात्रै म प्यारासुटबाट उत्रिएर आउने नेता होइन : विवेक चौरसिया”

2026-11-25 सम्पादकीय

पर्सा, मंसिर ९ – नेपाली कांग्रेस बिन्दवासिनी गाउँपालिकाका सभापति तथा युवा नेता विवेक चौरसियाले आफू चुनावका बेला मात्रै प्यारासुटबाट उत्रिएर आउने नेता नभएको बताएका…

थप पढ्नुहोस्
पत्रकार महासंघ पर्साद्वारा विरोध प्रदर्शन प्रमुख–समाचार

पत्रकार महासंघ पर्साद्वारा विरोध प्रदर्शन

2026-11-25 सम्पादकीय

वीरगञ्ज – नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले घोषणा गरेको देशव्यापी आन्दोलनका कार्यक्रमअनुसार महासंघ पर्साले बुधबार जिल्ला प्रशासन कार्यालय पर्साअगाडि विरोध प्रदर्शन गरेको छ। मिडियाप्रति सरकारले…

थप पढ्नुहोस्
२ किलाे बढी सुनसहित दुई चिनियाँ महिला प्रदेश प्रमुख–समाचार

२ किलाे बढी सुनसहित दुई चिनियाँ महिला

2026-11-25 सम्पादकीय

काठमाडौं,९मंसिर:काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनजसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्। उनीहरूले उक्त पदार्थ मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको…

थप पढ्नुहोस्
बहुदरमाई मेलाको आज दोस्रो दिन : दर्शनार्थीको भिड प्रमुख–समाचार

बहुदरमाई मेलाको आज दोस्रो दिन : दर्शनार्थीको भिड

2026-11-25 सम्पादकीय

पर्सा, मंसिर ९ – पर्साको बहुदरमाई नगरपालिका–२ पिपरामा ऐतिहासिक बहुदरमाई मेला मंगलबारदेखि सुरु भएको छ। कार्तिक पूर्णिमाको दिनददेखी सुरुभएको मेलाको आज दोस्रो दिन पनि…

थप पढ्नुहोस्
बाराका एसपी कुँवरको सरुवा, थापा आउने प्रमुख–समाचार

बाराका एसपी कुँवरको सरुवा, थापा आउने

2026-11-25 सम्पादकीय

बारा, मंसिर ९ – जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको सरुवा भएको छ। उनको स्थानमा नेपाल प्रहरी अस्पताल प्रशासन, महाराजगञ्ज…

थप पढ्नुहोस्
१० करोडको सम्पत्ति २ करोडमै लिलाम प्रमुख–समाचार समाज

१० करोडको सम्पत्ति २ करोडमै लिलाम

2026-11-24 सम्पादकीय

काठमाडौँ । ऋणीको जग्गा लिलामी तथा नामसारीको विषयलाई लिएर प्रभु बैंक र ऋणीबिच विवाद उत्पन्न भएको छ । प्रभु बैंकले करिब १० करोडको सम्पत्ति…

थप पढ्नुहोस्
‘मनी म्युल’को जालो, निर्दोष पक्राउ पर्दा योजनाकार उम्किने जोखिम अपराध प्रमुख–समाचार

‘मनी म्युल’को जालो, निर्दोष पक्राउ पर्दा योजनाकार उम्किने जोखिम

2026-11-24 सम्पादकीय

काठमाडौं। सप्तरीका इब्राहिम मियालाई पाँच दिनमै १० वटा बैंक खाता खोल्न कुनै कठिनाइ भएन। उनी दैनिक एक–दुई वटा बैंक पुग्थे, आफ्नो नागरिकता र मोबाइल…

थप पढ्नुहोस्
रक्सौल-काठमाडौं रेलमार्गको सर्वेक्षण फाइनल प्रदेश प्रमुख–समाचार

रक्सौल-काठमाडौं रेलमार्गको सर्वेक्षण फाइनल

2026-11-24 सम्पादकीय

काठमाडौं। रेल पूर्वाधारलाई नेपाल-भारतको कनेक्टिभिटी विस्तारको प्रमुख आधारका रुपमा अघि बढाइने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्तामा भएको सहमति…

थप पढ्नुहोस्
स्विट मार्ट फूड प्रा.लि. को चेक प्रकरण : मित्तलको जाहेरीमा अग्रवाल पक्राउ प्रमुख–समाचार

स्विट मार्ट फूड प्रा.लि. को चेक प्रकरण : मित्तलको जाहेरीमा अग्रवाल पक्राउ

2026-11-24 सम्पादकीय

वीरगञ्ज -स्विट मार्ट फूड प्रा.लि. को चेक दुरुपयोग गरेको आरोपमा निरञ्जन अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। कम्पनीका सञ्चालक शंकरलाल मित्तलले दिएको जाहेरीका आधारमा जिल्ला…

थप पढ्नुहोस्